तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरमा गर्दै

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरका दिन पाइलट नल पार्कमा विहान ११ वजेदेखि साँझ ७ वजेसम्म आयोजना गर्दैछ । Venue: Pilot Knoll Park 218 A Orchid Hill Road Highland Village TX 75077 थप जानकारीका लागि सूर्यः फोन नंः510-2190-5383  

Continue Reading

नासा एन्माको स्थगित संयु्क्त सम्मेलन २१ नोभेम्बरमा हुने

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी गत ५ सेप्टेम्वरमा हुने भनिएको नासा एन्मा संयुक्त सम्मेलन आगामि २१ नोभेम्वरमा हुने भएको छ । सम्मेलन फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा गरिने तय भएकोमा स्थगित भएपछि पुनः सोही स्थानमा हुने जनाइए अनुसार अघिल्लोपल्ट तय भएको होटलमै आयोजना हुनेछ । तर नासाको चुनावले गर्दा भने नासा संस्थामा केही अन्तरविरोध देखिएका छन् […]

Continue Reading

परराष्ट्र मन्त्री खड्का न्यूयोर्कका नेपाली समुदाय वीच

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी संयुक्त राष्ट्र संघको ७६औं महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघका पदाधिकारी र बिभिन्न राष्ट्रका समकक्षीहरुसँगको भेटघाटलाई निरन्तरता दिंदै नेपाली जनसमुदायको सम्पर्कमा समेत व्यस्त भएका छन् । उनी नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, गैर आवासिय नेपाली संघ, न्यूयोर्क च्याप्टर तथा नेपाली काङ्ग्रेसको […]

Continue Reading

हरि अधिकारीको “ संकलित गद्य रचना” का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार दिइने घोषणा

विश्वपरिक्रमा डेस्क २५ सेप्टेम्वर, वाशिंटन डिसी ग‌ैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिकोअन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायीबसोवास गर्नु हुने साहित्यकार श्री हरि अधिकारीद्वारा लिखित […]

Continue Reading

अनेसास कविता महोत्सवका लागि ३०१ कविमध्येवाट३५ जना कविहरु छनोटमा परे

विश्वपरिक्रमा डेस्क २१ सेपटेम्वर, वाशिंटन डिसी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले २३ सेप्टम्वर बिहीबार गर्न लागेको कविता महोत्सवका लागि छनौटमा परेका ३५ जना कविहरुको नामावली प्रकाशित गरेको छ । छनौटमा परेका ३५ कविहरुमा सर्वाधिक नेपालबाट १२ जना, अमेरिकावाट ८ जना, जापानबाट ७जना, कोरियावाट २ जना, तथा अष्ट्रेलिया, अफ्रिका,बेल्जियम, क्यानाडा, पोर्चुगल […]

Continue Reading

“नाग” ले वार्षिक दुई छात्रवृत्ति प्रदान गर्ने

विश्वपरिक्रमा डेस्क २० सेपटेम्वर, वाशिंटन डिसी नेपलिज एसोसिएसन अफ जर्जियाले वार्षिक रुपमा प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका लागि यस वर्ष पनि आव्हान गरेको छ । छात्रवृत्तिको रकम २५० डलर रहेको छ भने यो छात्रवृ्त्ती एक छात्र तथा एक छात्रालाई प्रदान गरिन्छ । छात्रवृत्तीका लागि जर्जियाको युनिभर्सिटी सिस्टममा भर्ना भएको, पढाईमा निरन्तरता भएका बिद्यार्थीले आफ्नो विश्वविद्यालयवाट […]

Continue Reading

कथाकार हरि थापालाई राजमित्र पुरस्कार प्रदान गर्ने निर्णय

विश्वपरिक्रमा डेस्क १८ सेप्टेम्वर, वाशिंटन डिसी राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ”राजमित्र स्मृति प्रज्ञा पुरस्कार” यस वर्ष कथाकार हरि थापालाई प्रदान गरिने भएको छ । साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातःस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले अमेरिकाको बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने स्रष्टालाई पुरस्कार दिंदै आएको छ । यो पुरस््कारबाट […]

Continue Reading

नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले वार्षिक गाला डिनरको आयोजना गर्ने

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले छैठौं वार्षिकगाला डिनर यही आउँदो ३० अक्टोवरका डिन ग्रेपभाइन टेक्सासमा अवस्थित एम्वेसी सुइटस् हिल्टन डालासमा गर्ने भएको छ । सो का लागि ३० सेप्टेम्वर सम्म ५० डलरमा टिकट किन्न सकिनेछ भने त्।यसपछि टिकटको मूल्य ६५ डलर हुने वताइएको छ । सो डिनर […]

Continue Reading

नासाको कार्य समितिको म्याद ४ डिसेम्वरसम्मका लागि थपियो

विश्वपरिक्रमा डेस्क ५ सेप्टेम्वर, वाशिंटन डिसी दक्षिणपूर्वि अमेरिकी राज्यहरुका नेपालीहरुको संस्था नासा तथा मध्य अमेरिकाका नेपालीहरुको संस्था एन्माको आज हुने भनिएको संयुक्त सम्मेलन स्थगित भएपछि आज हुने निर्वाचन समेत स्थगित भएकोले नासाको विधान अनुसार वढीमा ९० दिनसम्म पुरानो कार्य समितिले विशेष परिस्थितिमा निरन्तरता दिन सक्ने विधानको ब्यबस्था अनुसार बढीमा ४ डिसेम्वर सम्मका लागि पुरानो कार्य […]

Continue Reading

वाना नेपाली दूतावास मैत्री फुटवल म्याचमा दूतावास विजयी

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी वाल्टिमोरको पुरानो नेपाली सामुदायिक संस्था वाना र नेपाली दूतावासका वीच २८ अगस्तमा बाल्टिमोर, मेरिल्याण्डस्थित मिडोउड रिजनल पार्कमा एक मैत्री फूटवल प्रतियोगिता सम्पन्न भयो । सो खेलको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले गरेका थिए । सो खेलमा दूतावास टिमले वाना टिमलाई ४ गोलका विरुध्द नौ गोलले पराजित […]

Continue Reading