मेरो पहिलो अमेरिका यात्रा
–पवन आलोक सपनाको देश अमेरिका हेर्ने रहर कसलाई नहोला र ? अमेरिका त के, मलाई त विदेशतिर अझ भनौं समुद्रपारिका देशहरूमा जाने, घुम्ने सानैदेखिको उत्कट चाहना थियो । शायद अरुलाई पनि होला । झन् अमेरिका ! वाह ! कस्तो होला त्यो देश । एक पटक मात्रै त्यहाँ पुग्न पाए पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो । धेरै […]
Continue Reading