हिमालय पौडेल र शिखण्डी : सिंहावलोकन
बालकृष्ण काफ्ले, उदयपुर सर्जकको चिनारी: सामाजिक सञ्जालको उपयोग हुँदै गर्दा बेला-बेला छन्द कविताहरू पाठकसामु पस्कदै आउनु भएका एक उदयपुरे साधक हुन् हिमालय पौडेल । बाक्लै रुपमा मधुपर्क, शारदा, शाल्मलि, जनमत, शब्दसंयोजन आदि साहित्यिक पत्रपत्रिकाहरूमा आफ्नो रचना (विशेष गरी छन्दका कविता) प्रकाशनसँगै थोरै साहित्यिक चिनारी बनाएका साहित्यपारखी पौडेल पछिल्लो समयमा मनग्यै सक्रिय हुँदै साहित्यिक कार्यक्रमहरूमा उदयपुरे […]
Continue Reading