अर्को मण्डेला जेलमा
वियोगी बुढाथोकी सानो छँदा कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथें जसोतसो योग्यता पुगेपछि पाउँदै गरेको जागिरमा लोकसेवाको प्रश्नपत्र देखेर डराएथें कर्तव्यपालनमा चिप्लिइन्छ कि कतै प्रहरी प्रशासन र अख्तियारको निगरानीका साथसाथै न्यायालयको ढोका चहार्न नपरोस् भन्ने कामनाले डराएथें डर निरन्तर साथ लागेर हिँडिरहेछ त्रास मसँगै खान्छ, सुत्छ भयसँगै उठबस गरिरहन्छ डरको […]
Continue Reading