Author: Vishwa parikrama
३ जुलाईमा कविता प्रतियोगिता हुने
एएनएको वार्षिकोत्सवका अवसरमा अनेसासको सह-आयोजनामा जुलाई ३ मा २०२१ मा कवि- गोष्ठी हुँदै जूमकोमाध्यमवाट ।
Continue Readingउत्कृष्ट १० कविका कविताको छनौट
विश्वपरिक्रमा डेस्क एएनएको वार्षिकोत्सवका अवसरमा अनेसासको सह-आयोजनामा जुलाई ३ मा हुने कवि- गोष्ठीमा निम्न १० कविका कविता उत्कृष्ठ १० मा पर्न सफल भएका छन् । यी १० मध्ये पहिलो, दोश्रो र तेश्रो ३ कविताले क्रमस: ३००, २०० र १०० डलर पुरस्कार प्राप्त गर्नेछन् । १.अर्को वर्ष जाउला भन्छु – पूर्ण विश्व २. जय जन्मभूमि – कोमल भट्ट ३. मृत्युपछि बाँच्नेहरू – नारायण अधिकारी ४. परदेशबाट पत्र – सिर्जना शर्मा ५. इष्ट रिभर सुतिरहेछ- किशनसिंह धामी ६. जुनकिरीहरु – युवराज भण्डारी ७.तपाइँ हराएपछि – लालप्रसाद चौलागाईं ८.भग्नावेश माथि टोलाएको परेवा – सुशील नेपाल ९. फुमडी कालचक्र- हरिलाल शर्मा १०.नदीको रूप- पदमा लिंखा मगर उक्त कुरा आयोजकले सामाजिक संजाल मार्फत् जनाएका छन् ।
Continue Readingमेरो पहिलो अमेरिका यात्रा
–पवन आलोक सपनाको देश अमेरिका हेर्ने रहर कसलाई नहोला र ? अमेरिका त के, मलाई त विदेशतिर अझ भनौं समुद्रपारिका देशहरूमा जाने, घुम्ने सानैदेखिको उत्कट चाहना थियो । शायद अरुलाई पनि होला । झन् अमेरिका ! वाह ! कस्तो होला त्यो देश । एक पटक मात्रै त्यहाँ पुग्न पाए पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो । धेरै […]
Continue ReadingWho is NRN ?
“Non-resident Nepali” means a foreign citizen of Nepali origin and this term also includes a Nepali citizen residing abroad. “Foreign citizen of Nepali origin” means a person who him/herself or whose father, mother grandfather or grandmother was a citizen of Nepal at any time and has subsequently acquired the citizenship of any other foreign country […]
Continue Readingअमेरिकामा टिपिएस
विश्वपरिक्रमा डेस्क संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकबाट अमेरिका पुगेका तर प्राकृतिक विनाश वा अपरिहार्य संकटका कारण स्वदेश फर्कन नसकिने ठानेमा मानवियताको आधारमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस अर्थात् टिपिएस दिने गर्दछ । यसरी टिपिएस प्राप्त गरेका ब्यक्ति सोही हैसियतमा टिपिएस सकृय रहेको अवधिमा आफ्नो मुलुक गएर पारिवारिक भेटघाट गरेर अमेरिका पुन: फर्कन वाधा हुँदैन । अमेरिकामा कानूनी […]
Continue Readingअमेरिकी राजनीतिमा नेपाली : दर्शन रौनियार
विश्वपरिक्रमा डेस्क सन् २०१२ मा अमेरिकी नेपाली समुदायमा दर्शन रौनियार चर्चाको पात्र वने । उनी अमेरिकाको वाशिङ्टन राज्यको प्रतिनिधि सभामा उम्मेदवार वनेका थिए । त्यो तहको अमेरिकी राजनीतिमा उनले उम्मेदवारी दिएकाले समग्र अमेरिकाका नेपालीहरुको चासो रहेको थियो । उनको चुनावी क्षेत्र वाशिङ्टन राज्यको डिष्ट्रिक्ट -१ रहेको थियो । तर अमेरिका भर उनले चुनावका लागि चन्दा […]
Continue Readingशिक्षा
शुभम् खनाल मनको आँगन झिलिमिली हुन्छ शिक्षा पाए ज्ञानी बन्छौँ हामी पुस्तकसँग मित लाए । शिक्षा नै हो जीवनको अमूल्य यो धन शिक्षाबाट टाढा हुन मान्दैन यो मन ।। न्युटन, डार्बिन, आइन्स्टाइन असल मानिस बने जीवन अघि बढ्दैन है यो भएन भने । सुन्दर संसार हेर्नलाई यो आँखाको ज्योती शिक्षा नै हो धन […]
Continue Reading