लघुकथा समाजको २ पुरस्कारको घोषणा
विश्वपरिक्रमा डेस्क, लघुकथा विधाको विकास, उन्नयन र प्रवर्धनका लागि स्थापित लघुकथा समाज नेपालले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ को घोषणा गरेको छ । यसैवर्ष स्थापित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ पहिलोपटक सर्वनाम नाट्य संस्थालाई प्रदान गर्ने निर्णय केन्द्रिय कार्य समितीले गरेको हो । सर्वनामले लामो समयदेखि नाट्य रुपान्तरण गरी लघुकथा मञ्चन गर्दै लेखन […]
Continue Reading