सियाटल नेपाली दूतावासको घुम्तीसेवा सम्पन्न

विश्वपरिक्रमा डेस्क ११ अगस्त, वाशिंटन डिसी नेपाली दूतावासले अमेरिकाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवाको सिलसिलामा वाशिंटन राज्यको सियाटलमा सो सेवा सम्पन्न भएको छ । ७ र ८ अगस्तमा सञ्चालन भएको सो घुम्ती शिविरमा त्यहाँका नेपालीहरुले कन्सुलर सेवा घरदैलोमै पाएका छन् । सो अवसरमा राजदूत खतिवडाले गैर आवासिय नेपालीहरुको संस्था एनआरएनए वाशिङ्टनका प्रतिनिधिहरु, […]

Continue Reading

न्यूयोर्कका गभर्नर कुमोले राजिनामा दिए

विश्वपरिक्रमा डेस्क १० अगस्त, वाशिंटन डिसी ११ महिलालाई यौन उत्पिडनको आरोप लागेका न्यूयोर्कका डेमोक्रेटिक गभर्नर एण्ड्रयू कुमोले अन्तत: आफ्नो पदबाट राजिनामा गरेका छन् । उनको राजिनामापछि राष्ट्रपति वाइडेनले भने, ” म गभर्नरको राजिनामाको सम्मान गर्दछु । उनले गरेको निर्णयको म सम्मान गर्दछु । ” यसअघि राष्ट्रपति वाइडेनले कुमोले राजिनामा गर्नुपर्ने वताएका थिए । यदि उनले […]

Continue Reading

वासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क ४ अगस्त, वाशिंटन डिसी वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा.सुषमा आचार्यको अध्यक्षतामा १५ साउन ०७८ मा बसेको कार्य समितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको छ । जस अनुसार २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई तथा २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार हास्य अभिनेता श्री किरण के.सी […]

Continue Reading

गुञ्जनको वार्षिक पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क ३ अगस्त, वाशिंटन डिसी नेपाली महिला साहित्यकारहरको संस्था गुञनले यस वर्षको वार्षिक पुरस्कारहरुको घोषणा गरेको छ । वर्ष २०७७।७८ को १५ हजार राशीको “गुञ्जन प्रतिभा पुरस्कार” आख्यानकार अनुपम रोशीलाई, वर्ष २०७८ को रु १५ हजार राशीको “गुञ्जन साहित्य पुरस्कार” साहित्यकार तथा रचनाका सम्पादक रोचक घिमिरेलाई, वर्ष २०७७।७८ को रु १० राशीको  “गुञ्जन बहुभाषी […]

Continue Reading

प्रभाति किरण

रञ्जुश्री पराजुली   कालो घटालाई पन्छाउँदै सर्वत्र उज्यालो छर्ने हे प्रकृतिमाताका वरदपुत्र ! तिम्रो स्वर्णिम  छटा युक्त प्रभाती जन्म हेर्न प्रतिक्षारत अनगिन्ती छविहरु उत्साहित छन् भिन्नभिन्न स्थानबाट एउटै छटामा जन्मने तिमी हे प्रभाती भानु ! स्वर्णिम किरण छर्दै निमेष भरमा नै आफ्नो पुर्ण छटा देखाउँछौ सानो आकारबाट जन्मन प्रयत्नरत लाली किरण युक्त हे प्रभाती दिवाकर […]

Continue Reading

आख्यानका शिखर प्रतिभा परशु प्रधानको अभिनन्दन गरिने

विश्वपरिक्रमा डेस्क ३ अगस्त, वाशिंटन डिसी नेपाली आख्यान क्षेत्रका मूर्धन्य हस्ताक्षर परशु प्रधानको विसं २०७८ माघ २९ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । नेपाल श्रष्टा समाजको हालै वसेको वैठकले सो निर्णय गरेको हो । अभिनन्दनका लागि नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा “परशु प्रधान राष्ट्रिय अभिनन्दन मूल समारोह समिति” गठन गरिएको छ जसमा […]

Continue Reading

“फर्किएका पाइला” लोकार्पण हुँदै

गम्बु शेर्पाद्वारा लिखित पुस्तक “फर्किएका पाइला” लोकार्पण हुँदै निम्न मिति समय र स्थानमा: मिति: अगस्त १, २०२१ आइतवार समय: १२।- बजे अपरान्ह स्थान: शेर्पा केदुङ्ग 41-01 75th Street, Elmhurst NY 11373  

Continue Reading

‘उठ तिलोत्तमा’ कृतिमाथि अन्तर्कृया

विश्वपरिक्रमा डेस्क साहित्यिक पत्रकार संघ काठमाडौंको आयोजनामा २०७८ साउन १६ गते  साहित्यकार शशी थापा पण्डितको नव प्रकाशित कथा सङ्ग्रह ‘उठ तिलोत्तमा’ माथि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा डा. सावित्री मल्ल कक्षपती, श्री ओम श्रेष्ठ रोदन, नयनराज पाण्डले ‘उठ तिलोतमा’ मा थि आआफ्ना विचार प्रस्तुत गरेका थिए । आफ्नो विचार प्रस्तुत गर्ने क्रममा […]

Continue Reading