राजदूत खतिवडाद्वारा एनआरएन अमेरिकाका पदाधिकारीहरुसँग भर्चुअल परिचयात्मक बैठक आयोजना

विश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी हिजो अगस्त २५ का दिन अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले एनआरएन अमेरिकाका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरुसित भर्चुअल रुपमा परिचयात्मक बैठकको आयोजना गरे । बैठकमा एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष बुध्दी सुवेदीसहितका पदाधिकारीहरु तथा नेपाली दूतावासका तर्फवाट राजदूत खतिवडा, डिसिएम कुमार राज खरेल, सैनिक सहचारी तथा ईकोनोमिक काउन्सिलर होमकान्त […]

Continue Reading

गजल

प्रवासी सुमन, टेक्सास, अमेरिका बजारले सम्बन्ध यस्तो औपचारिक बनायो मान्छेहरु भन्दा बस्तु सॅंग पो नजिक बनायो मान्छे न हो कमजोरी अवश्य हुन्छन् धेर थोर अन्ध भक्तिले जिम्दोलाई नि शालिक बनायो छोपिदा पनि केही त झन् झन् उजेलिन्छन हिऊॅंले ढाकेरै टाकुरा कस्तो स्फटिक बनायो हांसो भन्नु सिमल भुवा उडी जान्छ क्षण भरमै आसुंले पो त जिन्दगी […]

Continue Reading

एनआरएन दशौं विश्व सम्मेलनका लागि नेपाल सरकारद्वारा उच्चस्तरिय आयोजक समिति गठन

विश्वपरिक्रा डेस्क २० अगस्त, वाशिंटन डिसी नेपालको परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्च स्तरिय समिति गठन गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कार्तिक ६ देखि ८ सम्म सम्पन्न हुने विश्व सम्मेलनका लागि राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु सदस्यहरु, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग […]

Continue Reading

पुत्ला दहन

दिव्य गिरी, काठमाडौं मध्यान्नको समय थियो । सडकमा सवारी साधनहरूको अत्यधिक भीडले गर्दा ट्राफिकलाई सवारी साधनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जेठ महिनाको घाम अत्यन्त चर्को भएकोले बटुवाहरू पसिनाले भिजेका थिए । एउटा गल्लीबाट हातहातमा विभिन्न नारा लेखिएका प्लेकार्ड उठाएर नेता र सरकारविरूद्ध नारा लगाउँदै मानिसहरूको भीड मुख्य सडकमा प्रवेश गर्यो । जुलुसको बीचमा […]

Continue Reading

सिक्किममा नेपाली भाषा मान्यता दिवस मनाइयो

विश्वपरिक्रा डेस्क २० अगस्त, वाशिंटन डिसी भारतीय संविधानमा नेपाली भाषालाई अन्तरभुक्त गरिएको दिनलाई नेपाली भाषा मान्यता दिवस मनाउने परम्परा अनुसार ३०औं भाषा मान्यता दिवस सिक्किम विश्वविद्यालय नेपाली बिभागले भर्चुअल माध्यमबाट मनाएको खवर छ । सिक्किम विश्वविद्यालयको आधिकारिक फेसबुक पेजमा जनाए अनुसार सो विश्वविद्यालयका कुलपति प्रो. अविनाश खरेलको प्रमुख आतिथ्य तथा प्रो.कविता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न […]

Continue Reading

फर्क आफ्नै गाउँमा

बिमला अधिकारी देवकोटा, भरतपुर चितवन   सुन्यताले  छाएको छ ,तिमी बिना  गाउँमा छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।   तिम्रै लागि तड्पेकोछ,मन मुटु सधैं भरी प्रतिबिम्ब बनी दिन्छौ, मेरो आँखा वरिपरि चोखो माया साँचेकोछु, मैले तिम्रो नाउँमा छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।   तिम्रो माया भए पुग्छ, अरु केही चाहिँदैन तिम्ले गर्ने […]

Continue Reading

महाकवि सङ्ग्रहालय शिलान्यास

                                  (फोटो सौजन्य:नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको फेसबुकवाट साभार)

Continue Reading

महाकवि देवकोटा सङ्ग्रहालयको शिलान्यास सम्पन्न

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने क्रममा २०७८ भाद्र ३ गते बिहीबार दिनको १२:२५ बजेको शुभ साइतमा वैदिक विधिपूर्वक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट शिलान्यास कार्य सम्पन्न भएको छ । शिलान्यासको अवसरमा महाकवि देवकोटा पुत्र प्रा.डा.पद्मप्रसाद देवकोटा र देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमाल तथा कान्छी छोरी, देवकोटाकी पनातिनी मञ्जिला […]

Continue Reading

अमेरिकामा कोरोनाको तेश्रो खोप २० सेप्टेम्वरवाट सवै अमेरिकीका लागि उपलब्ध हुने

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी कोरोना विरुध्दको तेश्रो खोप अर्थात् बुस्टर खोप सेप्टम्बर २० बाट सबै अमेरिकीलाई उपलब्ध गराइने सिडिसीले जनाएको छ । पहिलो खोप लगाएको ८ महिनापछि दोश्रो खोप उपलब्ध हुन लागेको हो । यस सम्वन्धमा ह्वाइट हाउसले वुधवार भनेको छ, ” कोभिड-१९ का खोप सुरक्षित, निशुल्क र अत्यन्त प्रभावकारी छन् । तैपनि […]

Continue Reading