“नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार”को स्थापना

मुख्य समाचार

१५ मंसिर २०८१, काठमाडौं

प्रत्येक वर्ष राष्ट्रिय बालसाहित्य सम्मेलनका अवसरमा विद्यार्थीका लागि हुने बालकथा लेखन प्रशिक्षणमा लेखिएका कथाहरूमध्ये सर्वोत्कृष्ट तीन कथालाई नगद पुरस्कार दिइने गरी “नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार” को स्थापना गरिएको छ ।
सो पुरस्कारका लागि नेपाल बालसाहित्य समाजका सल्लाहकार एवम् आजीवन सदस्य अग्रज बाल साहित्यकी स्रष्टा रञ्जुश्री पराजुलीले अक्षय पोषका लागि रू १ लाख प्रदान गरेकी छिन् ।
नेवासासले जनाए अनुसार पुरस्कारको रकम पछि तोकिने छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *