२६ साउन २०८१, कोहलपुर
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको साधारण सभाले पुष्कर रिजालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा खोपिराम ओली र देवकी निरौला, सचिवमा केशव निमेश, सहचिवमा प्रकाश मरासिनी, कोषाध्यक्ष मणि गैरे, र कार्य समितिका सदस्यहरुमा बिमला खत्री, चन्द्रावती अधिकारी, गणेश पौडेल, लक्ष्मण मानव तता लीला के.सी. रहेका छन् ।
यसअघिको कार्य समितिमा कपिल अन्जान अध्यक्ष रहेका थिए ।