अनेसास न्हूह्याम्शायरद्वारा पौडेल र शाह सम्मानित

मुख्य समाचार

१३ नोभेम्वर २०२३, न्हूह्याम्शायर

अमेरिकाको न्हूह्याम्शायरमा ११५ औं लक्ष्मी जयन्ती तथा वार्षिक साधारण सभामा न्यूह्यामसायर अनेसासद्वारा अमेरिका भ्रमणमा रहेका महेश पौड्यालले विशेष सम्मान प्राप्त गरेका छन् । सोही समारोहमा मुक्तिनारायण मनमाया स्मृति पुरस्कार (२०२३) अनु शाहलाई प्रदान गरिएको थियो ।
साधारण सभाले पुनः हरिमाया अधिकारीको नेतृत्वमा नयाँ कार्य समिती समेत गठन गरेको थियो ।
सो अवसरमा ईश्वरी भट्ट तथा गोपाल भण्डारीका कृतिहरु समेत विमोचन गरिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *