श्रष्टाको दशैं ; ७, सनत रेग्मी

अन्तरवार्ता
  1. ( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार सनत रेग्मीको जवाफ)

यस बर्षको दशैं कसरी मनाउनु भयो ?

यसपालि दशै खल्लो भयो। श्रिमति लाइ स्ट्रोक भएर । औपचारिकता मात्र भयो दशै ।

दशैंको बेला कुनै किताव पढ्नु भो ?

कृषण खनालको ‘विपि बिचार चीन्तन र राजनीति’ पढेर सकें।

दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?

तनावमा थिएँ केही लेख्न सकिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *