श्रष्टाको दशैं ; ६, नीरु त्रिपाठी

अन्तरवार्ता

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, उपन्यासकार नीरु त्रिपाठीको जवाफ)

यस बर्षको दशैं कसरी मनाउनु भयो ?

हरेक वर्ष झैँ काम, भाइ बहिनीहरु सँग रमाइलो । खाना नाचगान ईत्यादि ।

 दशैंको बेला कुनै किताव पढ्नु भो ?

नाइँ बरु नेटफिल्कसमा चाँहि Forgotten Love हेरेँ।

दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?

दोस्रो उपन्यासको संशोधन गरेँ अलिकति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *