१० सेप्टेम्बर २०२३, नेभ्रास्का
लेखकद्वय कृष्ण कणेल र अश्विन ढकाल लिखित “डाइभर्सिटी एण्ड ईम्मिग्राण्टस् ईन अमेरिका” (Diversity and Immigrants Dream in America) पुस्तकको वेलेभ्यू विश्वविद््यालयमा एक समारोहका वीच विमोचन सम्पनन भयो ।
पुस्तक ज्ञानेन्द्र भण्डारी, रोविन वर्नस्टेन, कर्ण गुरुङ तथा लेखकद्वयले संयु्कत रुपमा विमोचन गरेका थिए ।
पुस्तक बिमोचनपश्चात् ज्ञानेन्द्र भण्डारी, कर्ण गुरुङ, सञ्जिव ढङ्गेल तथा रोविन वर्नस्टेनले पुस्तकको बारेमा आआफ्ना धारणा राखेका थिए ।
साथै लेखकद्वयले समेत आफ्नो लेखनको वारेमा चरच्चा गरेका थिए ।
कार्यक्रम क्रिश हे मर्चेण्टले सञचालन गरेका थिए ।