तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरमा गर्दै

Uncategorized

विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी

तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरका दिन पाइलट नल पार्कमा विहान ११ वजेदेखि साँझ ७ वजेसम्म आयोजना गर्दैछ ।

Venue: Pilot Knoll Park
218 A Orchid Hill Road
Highland Village TX 75077

थप जानकारीका लागि सूर्यः फोन नंः510-2190-5383

 

Leave a Reply