कीर्तिमानी रक्तदाता अर्जुनप्रसाद मैनाली टियू लायन्स ब्लड ट्रान्सफ्यूजन एणड रिसर्च सेण्टरदूत भए

Uncategorized

विश्वपरिक्रमा डेस्क
२९ सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाको न्यूयोर्क निवासी कीर्तिमानी रक्तदाता अर्जुनप्रसाद मैनालीलाई टियू लायन्स ब्लड ट्रान्सफ्यूजन एणड रिसर्च सेण्टरले आफ्नो संस्थाको दूत भएका छन् ।
सो संस्थाले यस वारेमा उनलाई वधाई दिंदै प्रमाणपत्र परदान गरेको छ ।
स्मरणीय छ, मैनालीले २०० पल्ट रक्तदान गरेर कीर्तिमान कायम राखेका छन् । उनले विभिन्न देशमा आफ्नैऔ खर्चमा गई रक्तदान गर्ने र रक्तदान कार्यलाई उत्प्रेरित गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *