विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी
विश्वमा कूल सङ्क्रमित २० करोड ८१ लाख ३९ हजार १०४
विश्वमा कूल मृत्यु ४३ लाख ७५ हजार ४०८
अमेरिकामा कूल सङ्क्रमित ३ करोड ७६ लाख ३३ हजार २८९
अमेरिकामा कूल मृत्यु ६ लाख ३८ हजार ४९०
नेपालमा कूल सङ्क्रमित ७ लाख ३२ हजार २७२
नेपालमा कूल मृत्यु १० हजार २९२
(श्रोत : कोरोना वर्लडोमिटर इन्फो)